१७ डीआईजीको पदस्थापन, ट्राफिकमा मीरा चौधरी

गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र  कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ । डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् । डी

सम्बन्धित सामग्री

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

प्रहरी परिसर प्रमुख कार्कीसहित २४ अधिकृत पुरस्कृत

प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।...

तीव्र गतिले उपत्यकामा धेरै दुर्घटना

प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा पुग्दा केही सुधारका संकेत देखिएका छन्। महिला प्रहरी नेतृत्वको जिम्मेवारीमा उपत्यका ट्राफिक कार्यालय अगाडि बढ्दा आम सर्वसाधारणलेसमेत परिवर्तन महसुस गरेका छन्। काठमाडौँ उपत्यकाको सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा विभिन्न पक्षको भूमिका उत्तिकै हुन्छ। के एउटा ट्राफिक कार्यालयको मात्र काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन गर्न सक्छ ? […]

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त...

दलबलसहित शंखमुल पुगे बालेन, अन्डरग्राउन्ड खाली गर्न उर्दी

काठमाडौं : अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन  साह  सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ। बिहीबार  बिहान  मेयर बालेनसहित डिआइजी मीरा चौधरी शंखमुल वर्गर हाउसको अन्डरग्राउण्डमा अवलोकनमा पुगेका हुन्।अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन

गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन्द्र

काठमाडौं । काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो । कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं […]

गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन

काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो।कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो।मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन

उपत्यकामा फेरि ‘नो हर्न’ अभियान

काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर […]

बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए

कपिलवस्तु । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुद्धभूमि नगरपालिकामा कांग्रेसका केशवकुमार श्रेष्ठ मेयर र मीरा चौधरी उपमेयरमा बिजयी भएका छन् । नेकपा (एमाले)का उम्मेद्वार पिताम्बर खनाललाई पराजित गर्दै श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि बुद्धभूमिको मेयरमा निर्वाचित भएका हुन् । थारु पनि दोस्रो कार्यकालका लागि बुद्धभूमिमा आउने भएकी हुन् । थारुले एमालेकी मञ्जु थारुलाई पराजित […] The post बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए appeared first on राजधानी राष्ट्रिय दैनिक.