नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका १७ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आइजिपी धीरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा समितिले यही असार १७ गते एसएसपी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिलगत्तै गृहमन्त्रीले राखे सुरक्षा समिति बैठक

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिलगत्तै केन्द्रीय सुरक्षा समितिको बैठक राखेका छन् । बिहान नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले दिउँसो केन्द्रीय सुरक्षा समितिकाे बैठक राखेका हुन् । बैठकमा विशेषगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको...

दुवै महानिरीक्षकलाई दर्ज्यानी चिन्ह (तस्बीरहरू)

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

दुवै महानिरीक्षकले लगाए दर्ज्यानी चिह्न

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् ।सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो। आइतबारको

नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीद्वयलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको […]

नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यानी चिह्न

काठमाण्डाै - नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न दिइएको छ । आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दर्ज्यानी चिह्न अर्थात फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । यस्तै अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको...

एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्। शुक्रबार  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।  उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध

नवनियुक्त आइजीपीद्वयलाई आज दर्ज्यानी चिह्न प्रदान गरिने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई बिहीबार पदको दज्र्याजी चिह्न (फुली) प्रदान गरिने भएको छ ।   बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई आइजीमा बढुवा ...