सुन तस्करीबारे सिआइबी प्रमुख, राजस्वका महानिर्देशक र गोरेसँग छुट्टाछुट्टै बयान

काठमाडौँ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी राखेको छ।पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र मातहतका अधिकारी तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’सँग पनि बयान लिएको छ। आयोगले उनीहरूसँग छुट्टाछुट्टै भेटेर बयान लिएको जनाइएको छ। आयोगका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट झिकाएर चूडामणि उप्रेती ‘गोरे&r

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल

काठमाडौं, कात्तिक २५ । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । […]

एक वर्षमै चार महानिर्देशक फेरिए

२०७८ कात्तिकमा पदम मैनाली विभागको डिजीमा नियुक्त भएर प्याकुरेललाई अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिमा लगियो। मन्त्रालयले २०७९ जेठमा रामचन्द्र दंगाललाई मन्त्रालयले विभागको महानिर्देशक पदमा नियुक्त गर्‍यो। बिहीबारबाट दंगाल मन्त्रालयमा सरुवा भ...

डब्लूएचओका महानिर्देशक टेड्रोसलाई नेपालले दोस्रो कार्यकालका लागि पनि सघाउने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससबीच भेटवार्ता भएको छ । तीन दिने भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका डब्लुएचओका महानिर्देशक टेड्रोस र स्वास्थ्य मन्त्रीबीच खतिवडाबीच भेटवार्ता भएको हो ।भेटवार्ताका क्रममा मन्त्री खतिवडाले डब्लुएचओका महानिर्देशक टेड्रोसलाई दोस्रो कार्यकालको लागि पनि नेपालको तर्फ मनोनयनमा समर्थन गर्ने जानकारी दिएका थिए ।मन्त्री खतिवडाले भने ‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछ

डब्लूएचओका महानिर्देशक स्वास्थ्य मन्त्रालयमा

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन्।

डब्ल्युएचओका महानिर्देशक भोलि नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउने भएका छन। सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक […]

डब्लुएचओका महानिर्देशक नेपाल आउँदै

काठमाडौं, १ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक नेपाल आउने भएका छन् । महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

महानिर्देशक सुवेदीका ११ महिनाका २२ काम

काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)का महानिर्देशक नेत्र सुवेदीले एघार महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । महानिर्देशक सुवेदीले एघार महिना एघार दिनका मुख्य २२ कामहरूको सुची सार्वजनिक गरेका हुन् । प्रशासन डटकमलाई प्राप्त विवरण अुनशार महानिर्देशक सुवेदीले जनशक्ति सम्बन्धी सूचना रणनीतिले समावेशी, समग्र वा एकीकृत र अद्यावधिक सूचना तथा तथ्याङ्कको माग गर्ने र त्यस्तै कार्य वातावरण […]

उड्डयन प्राधिकरणमा महानिर्देशक पदमा किचलो

१० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा उमेर हदका कारण महानिर्देशक पदबाट सेवानिवृत्त राजकुमार क्षेत्रीले आफू चार वर्षका लागि महानिर्देशक बन्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेसँगै प्राधिकरणमा पुनः किचलो शुरु भएको छ । उनको रिटमा सर्वोच्चले १२ माघमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले क्षेत्रीको पद तत्कालका लागि कायम राख्दै दुबै […]

प्राधिकरणको महानिर्देशक बन्न ठूलै रस्साकस्सी

मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन् । हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ । तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागिपर्नुभएको छ । आफूलाई चार वर्षका लागि सरकारले नियुक्त […]

फेरिए सडक विभागको महानिर्देशक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ। बुधवारको मन्त्रीस्तरीय बैठकले महानिर्देशक ई. अर्जुन जङ्ग थापालाई हटाएर ई. शिवहरि सापकोटा नियुक्त गरेको हो। काम गर्न खोज्ने तर फराकिलो दायरा(महानिर्देशक) जस्तो काम गर्न नसकेपछि थापालाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ । त्यति मात्रै होइन, निर्णायक क्षमतामा कमजोरसमेत मानिने थापाले पछिल्लो फोनसमेत […]