माछापुच्छ्रे बैंकले शुरु गर्यो बैंकिङ एप, एमबीएलएम–स्मार्ट

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ ।यसअघि बैंकले मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र परिमार्जित गरी एमबीएलएम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो । डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित माछापुच्छ्रे बैंकले एमबीएलएम–स्मार्ट […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

माछापुच्छ्रे बैंकले मोवाइल बैंकिङ एप एमबिएलएम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।...

माछापुच्छ्रे बैंकको मोबाइल एपमा नेपाल पेको क्युआर सेवा

माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्टमा नेपालपे क्युआर सफलतापूर्वक समावेश गरेको छ ।योसँगै अब ग्राहकले विभिन्न व्यापारी र भुक्तानी गेटवेमा उपलब्ध नेपालपे क्युआरमा स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । नेपालपे क्युआर एनएचसिएलद्वारा सञ्चालित छ । नेपालपे क्युआरलाई एनएचसिएलले राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको नेपालक्युआर मापदण्डको कार्यान्वयन गर्ने पूर्वाधारको […]

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम स्मार्ट’ एप

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले ‘एमबीएल एम स्मार्ट’ एप सार्वजनिक गरेको छ । बैंकले यसअघि ओम्नी च्यानलमा आधारित मोबाइल बैंकिङ एपलाई आधुनिक प्रविधिमा परिष्कृत गर्दै मोबाइल बैंकिङ एप सार्वजनिक गरेको हो । यसअघि बैंकको मोबाइल मनी (एम थ्री) एप सञ्चालनमा थियो । बैंकले पछिल्लो समय सार्वजनिक गरेको ‘एमबीएल एम स्मार्ट’ एपमा नयाँ सुविधा समावेश गरिएको बताइएको छ । एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले आफै रजिस्टर गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट हेर्न सकिने लगायत सुविधा छन् ।

माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्टमा नेपालपे क्यूआर एकीकृत

माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा नेपालपे क्यूआरलाई सफलतापूर्वक एकीकृत गरेको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’ एप

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रूपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको हो । नयाँ सुविधासहित शुभारम्भ गरिएको ‘एमबीएल एम–स्मार्ट’ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाटै कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने, क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने, बत्ती तथा पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायत सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो ‘एमबीएलएम–स्मार्ट’

काठमाडौँ– माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ। यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र परिमार्जित गरी एमबीएलएम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो। विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने […]

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम स्मार्ट’

काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्टको सुरुवात गरेको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो […]