माछापुच्छ्रे बैंकको मोबाइल एपमा नेपाल पेको क्युआर सेवा

माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्टमा नेपालपे क्युआर सफलतापूर्वक समावेश गरेको छ ।योसँगै अब ग्राहकले विभिन्न व्यापारी र भुक्तानी गेटवेमा उपलब्ध नेपालपे क्युआरमा स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । नेपालपे क्युआर एनएचसिएलद्वारा सञ्चालित छ । नेपालपे क्युआरलाई एनएचसिएलले राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको नेपालक्युआर मापदण्डको कार्यान्वयन गर्ने पूर्वाधारको […]

सम्बन्धित सामग्री

पाल्पाको भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

पाल्पा । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा हालै एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको […]

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ […]

गढीमाई मन्दिर माछापुच्छ्रे बैंकको क्युआर कोड सञ्चालनमा

काठमाडौं । गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सञ्चालनमा भएको छ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको हो । सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक […]

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरु गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पु¥याउने लक्ष्यसहित सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङलाई विस्तार गर्ने योजना रहेको बताए । बैंकको पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले सञ्चालन गरेको कार्यक्रमा बैंकको प्रदेश १ का प्रदेश प्रमुख दीपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेले स्थानीय व्यवसायीलाई क्युआर कोड र डिजिटल बैंकिङबारे जानकारी दिएका थिए ।

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरु गरेको छ । नगदरहित कारोबारलाई प्रवर्द्धन तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङलाई विस्तार गर्ने योजना रहेको बताए । बैंकको पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले सञ्चालन गरेको कार्यक्रमा बैंकको प्रदेश १ का प्रदेश प्रमुख दीपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेले स्थानीय व्यवसायीलाई क्युआर कोड र डिजिटल बैंकिङबारे जानकारी दिएका थिए । उक्त क्यूआर कोड सेवा सञ्चालनपछि ग्राहक आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम सीधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको शुरूवात गरेको छ ।  क्यूआर सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए ।  उक्त क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरूले आफूले उपभोग गरेको बस्तु तथा सेवाको ...

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।   उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने...

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगन्जको तरकारी बजारमा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बीच संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।  उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भ

तिनकुनेस्थित हरित सामुदायिक कृषिबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले राजधानीको तिनकुनेस्थित हरित सामुदायिक कृषिबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरित सामुदायिक कृषिबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका छन् ।उक्तक्युआर कोड सेवा सुरु भएसँगै हरित कृषिबजारमा तरकारी तथाफलफुलकिन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ […]