काठमाडौं। माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउन नयाँ प्रविधि थप गरेको छ। बैंकले पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधि र अनधिकृत कारोबारहरु कम गर्न सहयोग पुग्ने जनाएको छ। ग्राहकहरुलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका […]