माछापुच्छ्रे बैंकले सुरु गर्‍यो ‘एमबीएलएम–स्मार्ट’

काठमाडौँ– माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ। यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र परिमार्जित गरी एमबीएलएम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो। विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंक सम्मानित

माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सम्मानित भएको छ । बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो […]

माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको जनाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय […]

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले दिने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण हुने बैंकले जनाएको छ । यसअघि माछापुच्छ्रे बैंकले […]

माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय […]

माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डब्बल धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकका लागि माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताका ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको […]

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म […]

माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्श नगरमा नयाँ शाखा खोलेको छ । शाखाको एक कार्यक्रमकाबीच वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डाक्टर बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि सहभागिता रहेको थियो । बैंकले देशका हरेक […]

‘कर्पोरेट बीच क्रिकेट’ विजेता बन्यो माछापुच्छ्रे बैंक

एन इभेन्टले आयोजना गरेको ‘कर्पोरेट बीच क्रिकेट २०७८’ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । कर्पोरेट बीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले पराजित गरेको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रेले सनराइजलाई २६ रनमै अलआउट गर्‍यो ।त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोगितामा ८ कर्पोरेट टिम सहभागी थिए । नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फ