माछापुच्छ्रेले थाल्यो आधुनिक मोबाइल बैंकिङ एप ‘एमबीएल एम-स्मार्ट’, डिजिटल कारोबार सहज हुने

काठमाडौं। माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम-स्मार्ट संचालनमा ल्याएको छ।   यसअघि माछापुच्छ्रे मोबाइल मोबाइल

सम्बन्धित सामग्री

छिमेक लघुवित्तको मोबाइल बैकिङ तथा क्युआरमार्फत भुक्तानी सुरु

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एपमार्फत सदस्यलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ । संस्थाको मोबाइल बैंकिङ एप तथा क्युआर भुक्तानी प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंककी कामु गभर्नर...

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङमा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ । सजिलो इ-बैंकिङ प्रयोगकर्ताहरूले अब नेपालपे  क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गरेको हो ।यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने बैंकले दाबी गरेको छ ।सानिमा बैंकले १२४ शाखा कार्यालय र १११ वटा एटीएम संचालनमा गरिरहेको छ ।

सानिमा बैंकको मोबाइल बैंकिङ एपमा नेपाल पे क्युआर समायोजन

काठमाडौँ – सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’मा नेपाल पे क्युआर समायोजन गरेको छ। सजिलो ई – बैंकिङ प्रयोगकर्ताले अब नेपाल पे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। बैंकले नेपाल पे क्युआर को क्युआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार […]