माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत यसरी प्राप्त गर्न सकिन्छ रेमिट्यान्स

माछापुच्छ्रे बैंकले अमेरिका र युरोपमा बस्ने नेपालीलाई लक्षित गरी मोबाइल बैंकिङ एप र वेबसाइटबाट रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइट ...