काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्टको सुरुवात गरेको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो […]