भारतमा ‘इड्ली’ कसरी खानुपर्छ भनेर विवाद

बीबीसी । भारतमा बिहानीमा खाइने एक लोकप्रिय खानेकुरा सम्बन्धी ट्वीटरमा नयाँ बहस सुरु भएको छ । भारतभर भाइरल बनेको सो तस्बिरमा भातले बनाइने ‘इड्ली’ लाई आइसक्रिम स्टिकमा राखेर त्यसलाई साम्बरमा डुबाएर खान भनेर राखिएको छ ।  कतिले यसलाई रचनात्मक सोच भनेका छन् भने कतिले चाहिँ दक्षिण भारतको परम्परागत परिकारलाई यस्तो रुप...

सम्बन्धित सामग्री

भारतमा सिंहको नामबारेको विवाद अदालतसम्म

भारतमा जनावरको नाममा समेत हिन्दुत्वको राजनीतिक घुसेको छ । विश्व हिन्दु परिषद्ले पश्चिम बंगालको निकुञ्जमा रहेको सिंहको नाम फेर्नुपर्ने भन्दै अदालतमा मुद्दा हालेको छ । त्यस निकुञ्जमा रहेको पोथी सिंहको नाम सीता राखिएको भन्दै परिषद्ले परिवर्तनको माग गर्दै मुद्दा हालेको हो । सिंहको नाम परिवर्तनको माग विश्व हिन्दु परिषद्ले किन राख्यो त ? यसका लागि […]

पत्रकार विवाद समाधान गर्न भारत अगाडि आउनुपर्छ : चीन

चीनले दुई देशबीच जारी पत्रकार विवाद समाधान गर्न भारतलाई अगाडि आउन अपिल गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतमा काम गर्ने चिनियाँ पत्रकारहरूलाई हालैका वर्षहरूमा राम्रो व्यवहार नगरिएको बताए। उनले भविष्यमा पनि चिनियाँ पत्रकारहरूलाई भारतले भिसा जारी राख्ने आशा व्यक्त गरे। चीनको यो भनाइ यस्तो बेला आएको हो जब उसले त्यहाँ कार्यरत दुई भारतीय […]

भारतमा ‘पठान’ फिल्मको गीतको विरोध

काठमाडौं । मानिसको आस्था यस्तो हो कि कहिलेकाहीं स–साना विषयले पनि निकै महत्व राख्ने गर्दछ । अहिले भारतमा त्यस्तै भएको छ । एउटा फिल्मको गीतका कारण चर्चित अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ को एउटा गीतमा नायिका दिपिका पादुकोणले लगाएको पहिरन र पहिरनको रङले भारतभर विवाद मात्रै निम्त्याएको छैन, दैनिक विरोध प्रदर्शन समेत भइरहेकाे छ । […]

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी […]

दार्चुला विवाद  : ढुंगा हानेको निहुँमा उल्टै ७ नेपालीविरुद्ध भारतमा उजुरी

धनगढी : मंसिर २१ गते भारतको  धार्चुलामा एउटा बैठक भयो। त्यो बैठक नेपाल र भारतबीचको विवाद समाधानका लागि गरिएको थियो।सो बैठकमा दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतले एकतर्फी हिसाबले तटबन्ध निर्माण गर्दा भएको विवाद घटनामा नेपाल र भारतीय पक्षबीच वार्ता तथा छलफल गरियो। छलफलपछि बैठकले सहमति पनि गरेको थियो।नेपालको मागअनुसार महाकाली नदी पारि भारतले एकतर्फी हिसाबले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी पुनः आफ्नै धारमा फर्काइने सहमति गरिएको थियो। यस्तै, सो विवादित क्षेत्रमा काम पनि बन्द गर्न

भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मतदान गर्न खोजेपछि डडेल्धुरामा तनाव

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मत दिन खोजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  विवादबाट उत्तेजित भिडले मतपेटीमा असर गर्ने कार्य गर्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। भिडलाई तितरबितर गर्न प्रहरीले ३ राउन्ड गोली चलाएको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए। हवाइ फायरपछि त्यहाँको माहोल शान्त भएको उनले बताए।

भारतमा मन्त्री नियुक्त गर्न पाकिस्तानका प्रधानमन्त्रीको सिफारिस !

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथा पञ्जाब लोक कांग्रेसका अध्यक्ष क्याप्टन अमरिंदर सिंहले भारतीय कांग्रेस पञ्जाबका अध्यक्ष नवजोत सिंह सिद्धुलाई मन्त्री बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिफारिस गरेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले सिद्धुलाई मन्त्री बनाएमा आभारी हुने सन्देश पठाएका थिए । सोमवार पत्रकार सम्मेलन ...

दिल्ली उच्च अदालतमा ह्वाट्सएपको नीतिबारे विवाद

एजेन्सी। इन्स्टेन्ट मेसिजिङ एप ह्वाट्सएप आफ्नो विवादित नीतिलाई लिएर विवादमा आएको छ । भारतको दिल्ली उच्च अदालतमा वाट्यसएपको नीतिबारे विवाद उत्पन्न भएको हो । अदालतले तत्काललाई ह्वाट्सएपको गोपनीयताको नीतिलाई तत्कालको लागि लागू हुनबाट रोकेको छ । अदालतले भारतमा डेटा प्रोटेक्सन बारे कानुन नबन्दासम्म यो नीति लागू हुन नसक्ने बताएको छ ।

कोरोनाको खोपमा बाच्छाको रगत ! भारतमा भयो हंगामा

भारतमा उत्पादित कोरोनाविरुद्धको एउटा भ्याक्सिनमा गाईको रगत प्रयोग गरिएको भनेर त्यहाँका विपक्षी दलले आरोप लगाएपछि भारतमा तहल्का मच्चिएको छ । भारत बायोटेक कम्पनीद्धारा उत्पादित कोभाभ्याक्सिन नामक कोरोना खोप बनाउनका लागि गाईको नवजात बच्चाको रगतको प्लाज्मा अर्थात सेरम प्रयोग गरिएको विषय अहिले भारतमा चर्चा, विवाद र बहसको विषय बनेको हो । विपक्षी दलहरुले यस विषयमा तीव्र […]