पत्रकार विवाद समाधान गर्न भारत अगाडि आउनुपर्छ : चीन

चीनले दुई देशबीच जारी पत्रकार विवाद समाधान गर्न भारतलाई अगाडि आउन अपिल गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतमा काम गर्ने चिनियाँ पत्रकारहरूलाई हालैका वर्षहरूमा राम्रो व्यवहार नगरिएको बताए। उनले भविष्यमा पनि चिनियाँ पत्रकारहरूलाई भारतले भिसा जारी राख्ने आशा व्यक्त गरे। चीनको यो भनाइ यस्तो बेला आएको हो जब उसले त्यहाँ कार्यरत दुई भारतीय […]

सम्बन्धित सामग्री

भारत–चीन सीमा विवाद, स्थायी समाधान देला त ‘ट्रुप पेट्रोलिङ’ सम्झौताले ?

मो समयपछि भारत र चीनबीच सीमा विवाद समाधान गर्ने सहमति भएको छ । योसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने आशा पनि बढेको छ ।

भारत–चीन सीमा विवाद, स्थायी समाधान देला त ‘ट्रुप पेट्रोलिङ’ सम्झौताले ?

मो समयपछि भारत र चीनबीच सीमा विवाद समाधान गर्ने सहमति भएको छ । योसँगै दुई देशबीचको सम्बन्धमा सुधार आउने आशा पनि बढेको छ ।

‘भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍याे’

चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ । भारत भ्रमणमा आएका एक जना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले यस्ताे प्रतिक्रिया दिएको हो ।  वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घिउ’ थप्ने खालको भएको बताएको छ । भारतको चार दिने भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया&nd...

कहिलेसम्म आमनेसामने रहन्छन् भारत र चीन ?

भारत र चीनले वास्तविक नियन्त्रण रेखामा ५० हजारभन्दा बढी सैनिकहरू आमनेसामने छन् ।  तनाव कम गर्नका लागि १३ चरणमा भएका वार्ता विफल रहे । गत बिहीवार भारत र चीनका कूटनीतिकर्मीहरूको बैठक बसेको थियो । त्यसमा सैन्य कमान्डरहरूको १४औं चरणको बैठकका लागि स्वीकृति दिइएको छ ।  दुवै देशले विवाद समाधान नहुन्जेल स्थितिलाई स्थिर राख्न सहमति जनाएका छन् । तर दुईमध्ये एक पक्ष झुके मात्र समाधान आउने हो ।  विगत १८ महिनादेखि दुवैतर्फका सैनिकहरू सीमामा खटिएका छन् । दोस्रोपटक उनीहरू जाडोको मौसममा खटिएका हुन् ।  ...

भारतलाई थाहै नदिइ भुटानले गर्यो चीनसँग सीमा विवाद सुल्झाउने सहमति

काठमाडौँ – भारतको उपस्थित विनै चीन र भुटानले सीमा विवाद समाधान गर्ने सहमित गरेका छन्। अहिलेसम्म भुटानको विदेश र सैन्य नीति भारत नियन्त्रित मानिँदै आएको अवस्थामा भुटानले भारतलाई ‘बाइपास’ गरेर सीमा विवाद सुल्झाउने सहमति गरेको हो। चीन र भुटानले सीमा विवाद समाधानकालाई तीन चरणको ‘रोडम्याम’ सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै भारतले चनाखो हुँदै ‘सर्तकात्मक प्रतिक्रिया’ […]

भारत र चीनको सैन्य वार्ता असफल, पेश गरिएका प्रस्ताव का लागि चिनियाँ पक्ष असहमत

चिनियाँ पक्ष अगाडि पेश गरिएका प्रस्तावमा चिनियाँ पक्ष ले सहमति नजनाए पछि भारत चीन सैन्य वार्ताको १३ औं सत्र असफल भएको छ। पूर्वी लद्दाख जस्तो हिंस्रक क्षेत्र सम्बन्धि वार्ता असफल भएको छ। सोमबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, ” बैठकको क्रममा भारतीय पक्षले शेष क्षेत्रहरु मा भएका विवाद समाधान का लागी रचनात्मक […]

भारत-चीन विवाद समाधान गर्न सघाउन अमेरिका 'इच्छुक'

भारत र चीनबीच सीमा विवादका कारण तनाव चर्किँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाक्रमलाई नियालिरहेको बताएका छन्।

दोक्लम विवाद समाधान दुवै पक्षको हित: चीन

दोक्लम विवाद समाधान दुवै पक्षका लागि हितकर भएको चिनियाँ विदेश मन्त्रालयको दाबी छ। विवादित क्षेत्र दोक्लमबाट भारत तथा चीन दुवैले आफ्ना सैनिक फिर्ता गरे पश्चात दुई देशबीचको सीमा विवादको अन्त्य भएको छ ।