भारतमा सिंहको नामबारेको विवाद अदालतसम्म

भारतमा जनावरको नाममा समेत हिन्दुत्वको राजनीतिक घुसेको छ । विश्व हिन्दु परिषद्ले पश्चिम बंगालको निकुञ्जमा रहेको सिंहको नाम फेर्नुपर्ने भन्दै अदालतमा मुद्दा हालेको छ । त्यस निकुञ्जमा रहेको पोथी सिंहको नाम सीता राखिएको भन्दै परिषद्ले परिवर्तनको माग गर्दै मुद्दा हालेको हो । सिंहको नाम परिवर्तनको माग विश्व हिन्दु परिषद्ले किन राख्यो त ? यसका लागि […]

सम्बन्धित सामग्री

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।...

विश्व हिन्दु महासंघमा विवाद: चुनाव रोक्न अल्कालिन आदेश

विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीमा पुगे पनि अर्को समुह त्यसलाई स्विकार गर्न तयार नभएपछिको विवाद अदालत पुगेको हो।...

अदालत परिसर मै कैदीमाथि प्रहरीले गरे कुटपिट

जिल्ला अदालत महोत्तरी परिसरमा गोलघरमा बस्ने विषयमा विवाद भएपछि एक प्रहरी हवलदारले कैदी कुटपिट गरेका छन्। गोलघरमा कैदी र प्रहरीसमेत बसेकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवलदार दीपेन्द्र ठाकुरले...

अदालतमा पुग्यो आठ ट्रक सुपारी विवाद

भारत निकासी भइसकेको अवस्थामा फर्काइएको आठ ट्रक सुपारीको विवाद उच्च अदालत पुगेको छ ।

उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट

काठमाडौंः उच्च अदालत पाटनमा कर्मचारीबिच कुटपिट भएको छ। दिउँसो कार्यालयमा बसिरहेका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हिरालाल भुसालले आक्रमण गरेका हुन्। आइतबार दिउँसो कार्यालय समयमा एक शाखा अधिकृत र उपसचिवबिच विवाद भएको थियो। विवाद उत्कर्षमा पुग्दा कुटपिट समेत भएको अदालतमा कार्यरत एक कर्मचारीले जानकारी दिए। मुद्दाको विषयलाई लिएर विवाद भएको देखिएको छ। यसअघि…

भारतको कर्नाटक राज्यमा चर्किएको हिजाब विवाद अदालतसम्म पुग्याे

भारतको कर्नाटक राज्यमा विद्यालय र कलेज तहका विद्यार्थीबीच धार्मिक पहिरनको विषयलाई लिएर चर्किएको विवाद अदालत पुगेको छ ।

अदालत पुग्यो काष्ठमण्डपको मूर्ति विवाद

२८ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डप मूर्ति विवाद अदालत पुगेको छ । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । उनले दायर गरेको मुद्दाको पेशी माघ २ गतेका लागि तोकिएको छ । पुनर्निर्मित काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ […]

उच्च अदालत र मोरङ अदालत परिसरमा पनि कानुन व्यवसायीको धर्ना

विराटनगर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरमा कानुन व्यवसायीले धर्ना दिएका छन्।उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता र अधिवक्ताले धर्ना दिएका हुन्।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश राणाको राजीनामा म

मोरङ कांग्रेसको सदस्यता विवाद पुग्यो अदालत

नेपाली कांग्रेसका ‘हेभिवेट’ नेताहरुको जिल्ला मोरङमा फेरि क्रियाशील सदस्यता विवाद सतहमा आएको छ।

नेइमार र बार्सिलोनाले मैत्रिपूर्ण सहमति अदालत बाहिरै टुंग्याए विवाद

बार्सिलोना र नेइमारबिचको कानूनी लडाईँ अदालत भन्दा बाहिरै सहमतिमा टुंगिएको छ । मैत्रिपूर्ण सहमतिमा नेइमारले पूर्व क्लब बार्सिलोनासँगको विवाद टुंग्याएका हुन् । २९ वर्षका नेइमारले बार्सिलोनाले आफूलाई ३७.२ मिलियन लोएल्टी बोनस नदिएको दाबी गरेका थिए । सन् २०१७ मा २०० मिलियन पाउण्डमा पिएसजी गएपछि आफूलाई बार्सिलोनाले लोएल्टी बोनस नदिएको नेइमारको दाबी थियो । त्यसपछि बार्सिलोनाले […]