भारतमा उत्पादित कोरोनाविरुद्धको एउटा भ्याक्सिनमा गाईको रगत प्रयोग गरिएको भनेर त्यहाँका विपक्षी दलले आरोप लगाएपछि भारतमा तहल्का मच्चिएको छ । भारत बायोटेक कम्पनीद्धारा उत्पादित कोभाभ्याक्सिन नामक कोरोना खोप बनाउनका लागि गाईको नवजात बच्चाको रगतको प्लाज्मा अर्थात सेरम प्रयोग गरिएको विषय अहिले भारतमा चर्चा, विवाद र बहसको विषय बनेको हो । विपक्षी दलहरुले यस विषयमा तीव्र […]