तारा एयरले भन्यो : सम्पर्कविहीन विमानको खोजी भइरहेको छ

काठमाडौं : तारा एयरले सम्पर्कविहीन विमानको खोजी कार्य भइरहेको जनाएको छ। तारा एयरले आज एक विज्ञप्ति जारी गरी आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन-एइटी-डीएचसी-६ ट्विनअटर वायुयान सम्पर्कविहीन भएको भन्दै उक्त वायुयानको खोजी कार्य भइरहेको जनाएको हो। सम्पर्कविहीन भएको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी…

सम्बन्धित सामग्री

सम्पर्कविहीन जहाजको खोजी भइरहेको छः तारा एयर

काठमाडौँ। तारा एअरलाइन्सले आफ्नो सम्पर्कविहीन विमानको खोजी भइरहेको जनाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौँ, पोखरा र मुस्ताङमा हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको जनाएको छ।