युएईमा जारी टी-२० विश्वकपमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको अन्तिम खेलमा दुवैका लागि आज निर्णायक दिन रहेको छ।समूह १ अन्तर्गत अन्तिम चरणको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिज तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन्।अबुधाविमा हुने दिनको पहिलो खेल (३:४५) मा अस्ट्रेलिया र वेस्टइन्डिजबीच प्रतस्पर्धा हुँदै छ। जहाँ अस्ट्रेलिया फराकिलो जितसहित सेमिफाइलन पुग्न चाहन्छ। त्यस्तै‚ आजनै हुने दिनको दोस्रो खेल (७:४५) मा हुने भिडन्तमा दक्षिण अफ