थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै शिक्षामन्त्री श्रेष्ठ,आजै पदभार ग्रहण गर्ने

न्युज अफ नेपाल, काठमाडौं । आज (शुक्रबार) शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको पनि कार्यभार सम्हाल्दै छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । उनकाे स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, र लगातार २ बजे श्रम मन्त्रालयमा र साढे ३ […]

सम्बन्धित सामग्री

ऊर्जामन्त्री भुसालद्वारा कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयको कार्यभार सम्हाले यताको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। आइतबारमन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उनले कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन्। भुसालले २०७८ असार २९ गते पदभार ग्रहण गरेकी थिइन्।

ऊर्जामन्त्री भुसालले आफैलाई दिइन् ८० अङ्क

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयको कार्यभार सम्हाले यताको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । उनले गत २०७८ असार २९ गते पदभार ग्रहण गरेकी थिइन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उनले कार्यप्रगति सार्वजनिक गर्दै  मन्त्री भुसालले आफैलाई ८० अङ्क  दिएकी हुन् ।यस्ता छन् उनले गरेका काम –१. कोभिड–१९ को असर र अन्तर्राष्ट्रिय असहज परिस्थितिका बाबजुद पनि गत मन्त्रालयको अथक प्रयासबाट गत आर्थिक वर्षमा यस मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्र

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण

जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।

अर्थमन्त्री शर्मालाई २५ दिनपछि पुनः मन्त्रालयको कार्यभार

काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष समितिबाट सफाई पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण […]

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए। बजेट निर्माणको क्रममा अनधिकृत…

नयाँ मन्त्रीलाई स्वागत गर्दै निवर्तमान मन्त्री खतिवडा (फोटोफिचर)

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मन्त्रलयको कार्यभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेका हुन्। मन्त्रालयका कर्मचारीहरुले एक कार्यक्रम आयोजना गरी...

झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार

काठमाडौँ-  नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले  सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने बताइन् । उनले […]

एउटा अनुगमनमै सकियो उद्योगमन्त्रीको जिम्मेवारी

८ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले बतायो । जेठ २७ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रालयका सबै शाखाबाट ब्रिफिङसमेत लिन पाएका थिएनन् । पदभार ग्रहण […]

मुख्यमन्त्री गुरुङले सम्हाले स्वास्थ्य मन्त्रालयको कार्यभार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका...