एउटा अनुगमनमै सकियो उद्योगमन्त्रीको जिम्मेवारी

८ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले बतायो । जेठ २७ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रालयका सबै शाखाबाट ब्रिफिङसमेत लिन पाएका थिएनन् । पदभार ग्रहण […]

सम्बन्धित सामग्री

टीआरसी विधेयकमा जुटेन सहमति, सकियो उपसमितिको म्याद

२१ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक (टीआरसी विधेयक) मा सहमति जुटाउन गठित संसदीय उपसमितिले जिम्मेवारी पूरा नगरी समय गुजारेको छ । पहिलो पटक पाएको तीन साताको समय सकेर थप भएको १५ दिनमा पनि उपसमिति ठोस निष्कर्षमा पुग्न नसकेको हो । उपसमितिले हालसम्म भएको छलफलका विषय […]

औसत उपलब्धिमै सकियो बागमती प्रदेश सभाको पहिलो कार्यकाल

कानुन निर्माणको औसत जिम्मेवारी मात्र पूरा गरी बागमती प्रदेशको पाँचवर्षे कार्यकाल सकिएको छ । १८ माघ ०७४ मा पहिलो बैठक बसेको बागमती प्रदेश सभाले आफ्नो पूरा कार्यकालभित्र ५५ वटा मात्र मूल...

भाेलि जिम्मेवारी टुङ्ग्याउने गरी सकियो सत्ता गठबन्धन कार्यदलको बैठक

काठमाण्डौ – पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुन...

केही समय बसेर सकियो कार्यदलको बैठक

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन । कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँड’bout विभिन्न मोडालिटीमा छलफल भएको बताए । उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक […] The post केही समय बसेर सकियो कार्यदलको बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मन्त्री हेरफेरले सकियो त नेकपा एकीकृत समाजवादीको लफडा ?

सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ ।आइतबा

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी […]

पुनर्निर्माण सकियो तर टहरामै राष्ट्रिय पुस्तकालय

२०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ । यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञा...

पुनर्निर्माण प्राधिकरणको अवधि सकियो, सरकारलाई जिम्मेवारी हस्तान्तरण

भूकम्पपछि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षको कार्यकाल सकिएको छ । २०७२ सालको भूकम्पले क्षति गरेका संरचना र प्रभावितलाई छानो दिन गठन गरिएको प्राधिकरणले आफ्नो कार्यकाल पुरा गरेर बिहीबार जिम्मेवारी हस्तान्तरण गरेको छ ।प्राधिकरणले सिंहदरबारमा औपचारिक कार्यक्रम गरेर गृहमन्त्री बालकृष्ण खाणमार्फत आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० बाट काम थालेको थियो ।गृहमन्त्री बालकृष

मर्यादाक्रममा छैटौं नम्बरमा आएँ, पुरानो ऋण सकियो : खतिवडा

२५ असोज, हेटौंडा । विरोध खतिवडाले २०४८ मा पहिलो पटक मकवानपुरबाट चुनाव जिते । त्यसयता जति पटक टिकट पाए, उनले चुनाव जिते । नेकपा एमालोबाट चार पटक चुनाव जितेका उनले कहिल्यै राजकीय जिम्मेवारी पाएनन् । एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दा खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला […]

एमाले बैठक सकियो, पार्टी एक बनाउन बामदेवले जिम्मेवारी मागे

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ। भोलि दिउँसो ३ बजे बस्नेगरी बैठक सकिएको हो। बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको समेत गरेको छ। आजको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधान गर्न जिम्मेवारी दिए सहमतिमा एकता गराउन सक्ने बताए। बैठकमा बामदेव गौतम, हरि पराजुली, गणेश पहाडीलगायत केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता र महासचिव ईश्वर पोखरेलले सञ्चालन गरेका थिए।