उद्योगमन्त्री दामोदर भण्डारीले गरे पदभार ग्रहण, व्यापार घाटा न्यूनीकरण पहिलो प्राथमिकता - BIZMANDU

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन्। मन्त्री भण्डारीले मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियता शपथ लिएसँगै मन्त्रालयको कार्यभार सम्हालेका हुन्। मन्त्री भण्डारीले पदभार ग्रहण गर्दै आफूलाई विजयी गराउने बैतडीका जनतालाई धन्यवाद दिए। ‘मन्त्रालयमा चुनौतीका चाङ छन्। उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने मुख्य चुनौती छ,’ मन्त्री भण्डारीले भने। मन्त्री भण्डारीले […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। उद्योगमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै व्यापार घाटा न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्। बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले प्रतिवद्धता जनाएका छन्। पुस मसान्तसम्म चार खर्ब ९० अर्ब राजश्व संकलन भएको छ। नेप्से परिसूचक ३२ दशमलव ७२ अंकले बढ्दा पौने ४ अर्ब बराबरको कारोबार भएको छ।