झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार

काठमाडौँ-  नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले  सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने बताइन् । उनले […]