नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए। बजेट निर्माणको क्रममा अनधिकृत…

सम्बन्धित सामग्री

पोखरा महानगर प्रमुख आचार्यका सुरुवाती तीन आकर्षक निर्णय

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरे लगत्तै तीन ओटा निर्णयहरू गरेका छन्।जसमा न्यून आय भएका पोखरेलीका बच्चाले आगामी आर्थिक वर्षदेखि पोषण भत्ता पाउने, पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई लिखित आग्रह पठाउने र पोखरालाई चिनाउन सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने रहेका छन्।पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्ने भनी काठमाडौँ पुगेर अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई भेटेर यो बारेमा कुराकानी गरेका उनले पोख

धितोपत्र बोर्डका अध्यक्षले गरे पदभार ग्रहण

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार उनी बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए । पदभार ग्रहण गर्दै हमालले पुँजी बजार क्षेत्रमा रहेका साना […]

देउवा सरकारले नयाँ बजेट ल्याउने संकेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गरेका हुन् । बुधबार पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले अदालतले समेत बजेटका विषयमा बोलेकाले छलफल गरेर अगाडि बढ्ने बताए । “बजेटका विषयमा अदालतले...

नवनियुक्त चारै मन्त्रीद्वारा पदबहाली

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त चारैजना मन्त्रीले पदबहाली गरेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका हुन्।कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै पदभार ग्रहण गरिसकेका थिए। कार्कीलाई देउवाले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका छन्। देउवा सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री बनेका छन्। माओवादी केन्द्र

अर्थमन्त्री शर्मा कार्यभार ग्रहण गर्दै(फोटोफिचर)

काठमाडौँ, ३० असार: नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा बुधबार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै । मङ्गलबार नियुक्त भएका मन्त्री शर्माले नियुक्त भएकै दिन शपथग्रहण गरेका थिए । कार्यभार आज मात्र गरेका हुन् । –तस्वीर : रत्न श्रेष्ठ- रासस

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण […]