नेपालबाट कोरोना भित्रिन सक्ने भन्दै चीनद्वारा सगरमाथा आरोहण स्थगित

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

सम्बन्धित सामग्री

आफैले बनाएकाे विश्व रेकर्ड ताेड्न २६ औँ पटक सगरमाथा आराेहण गर्दै कामीरिता शेर्पा

साेलुखुम्बु – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो ।  विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीम...

सलमानलाई सगरमाथा आरोहण गर्न आलेको निम्तो

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खान साङ्गीतिक कार्यक्रम लिएर नेपाल आउँदै छन् । नेपाल आउन लागेका खानले सगरमाथा चढ्ने इच्छा देखाएका छन् । बुधवार (आज) सोल्टी होटेलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए । कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि […]

नेपालमा अड्केका सगरमाथा आरोहीको रोदन : सगरमाथा चढ्नभन्दा घर फर्कन कठिन

काठमाडौं। गत महिना सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राखेकी हङकङकी नागरिक अदा छाङ यिन–हङ कोरोना महामारीका कारण घर फर्कन पाएकी छैनन्। २५ घण्टा ५० मिनेटमा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड बनाएकी उनी नेपाल र हङकङबीच उडान नहुँदा अड्केकी भन्दै रोयटर्ससँग भनिन्,“सगरमाथा चढ्न सम्भव र सजिलो थियो, तर घर फर्कन त्योभन्दा कठिन भएको छ।”

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा […]

चीनले स्थगित ग-यो सगरमाथा आरोहण

छिमेकी चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै आफ्नो तर्फबाट हुने सगरमाथा आरोहण स्थगित गरेको छ ।नेपाल सरकारले कोरोना नभएको बताए पनि चीन सरकारले भने उत्तरी मोहडाबाट हुने आरोहण रोकेको हो । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै चीनले आरोहण अनिश्चितकालको लागि स्थगन गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको […]

चीनतर्फबाट हुने सगरमाथा आरोहण रद्द, शिखरमा सीमारेखा कोर्ने काम पनि रोकियो

काठमाण्डौ - चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो । मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संर...

७० आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको […]

७० आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

एकै दिन ७० आरोही सगरमाथा शिखरमा, २४ तारिखमा आरोहण सक्ने लक्ष्य

सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।आरोहणका लागि बिहीबारसम्म मौसम