आफैले बनाएकाे विश्व रेकर्ड ताेड्न २६ औँ पटक सगरमाथा आराेहण गर्दै कामीरिता शेर्पा

साेलुखुम्बु – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो ।  विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीम...

सम्बन्धित सामग्री

कामीरिता शेर्पा २९औं पटक सगरमाथा चढ्दै

विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर बिहीबार काठमाडौँ फर्कनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै …

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वाेच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको हो । यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा […]

कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […] The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

२६ औं आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामिरिता शेर्पा (फोटोफिचर)

२६ औं पटक सगरमाथा आरोहण गरेका आरोही कामिरिता शेर्पा २६औं पटकको प्रयास पश्चात् काठमाडौं फर्केका छन् । प्रतिकुल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन । कामीरिता...

काठमाडौँ आइपुगे कीर्तिमानी कामीरिता, तस्बिरमा हेर्नुहोस्

सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि  यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।तस्बिरमा हेर्नुहोस् :

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा

२४ वैशाख, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोलीले चुचुरो चुमेको छ । यो टोलीको नेतृत्व शेर्पाले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन …

कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा

आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]

​२१ पटक सगरमाथा चढेका कामीरिता शेर्पा फेरि जाँदै

काठमाडौं, चैत १८ – सोलुखुम्बुको थामेका कामीरिता शेर्पा २२ औं पटक सगरमाथा आरोहणमा निस्कँदै हुनुहुन्छ । आइतबार लुक्ला जान लागेका उहाँले अबको ...

कामीरिता शेर्पा २२ औं पकट आरोहण गर्ने तयारीमा

थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २२ औं पटक आरोहणको लागि जाने भएका छन् । उनले सफल आरोहण गरेमा यसअघिको आप्पा शेर्पाको २१ पटकको रेकर्ड तोडिनेछ ।