छिमेकी चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै आफ्नो तर्फबाट हुने सगरमाथा आरोहण स्थगित गरेको छ ।नेपाल सरकारले कोरोना नभएको बताए पनि चीन सरकारले भने उत्तरी मोहडाबाट हुने आरोहण रोकेको हो । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै चीनले आरोहण अनिश्चितकालको लागि स्थगन गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको […]