सँगै सगरमाथा आरोहण गरेका बाबुछोरा भन्छन्- जलवायु परिवर्तनको सन्देश लिएर अब सातै महादेश पुग्छौँ

कोरोना भाइरस (कोभिड– १९) महामारीले सहरमा जनजीवन कठिन बनाइरहँदा नेपालका हिमालहरू भने निकै व्यस्त रहे । सम्भवतः यसपटक कोरोना महामारीले रोक्न नसकेको थोरैमध्ये पर्वतारोहण क्षेत्र रह्यो । कोरोना भाइरस बेस क्याम्पसम्म पुगेको...

सम्बन्धित सामग्री

डिजे तेन्जिङले जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने

काठमाडौं । डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् । ‘अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको छ’, तेन्जिङ भन्छन्। संस्कृति, […]

गायक राजु लामाले गरे सगरमाथामा कन्सर्ट

गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल  भएको जानकारी दिएका छन् ।‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ उनले अगाडि लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । लामाले गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका थ