रोशी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा विवाद

गाउँपालिकाको केन्द्र सार्ने रोशी गाउँपालिकाको निर्णय विवादमा परेको छ । कानुन मिचेर केन्द्र सार्न लागिएको भन्दै स्थानीयले अदालतमा मुद्दा दायर गरेका छन् ।  हाल गाउँपालिकाको केन्द्र वडा नम्बर ७ स्थित कटुञ्जेबेशीमा...

सम्बन्धित सामग्री

‘फेरि संसार देख्छु भन्ने लागेको थिएन’

रोशी गाउँपालिका–४ का ७८ वर्षीय मानबहादुर तामाङ आँखा जँचाउने पालो पर्खँदै थिए। उनलाई कतिखेर खुसी साटौँ भन्ने छटपटीले सताइरहेको उनको हाउभाउबाट बुझ्न सकिन्थ्यो।  उनको आँखाको शल्यक्रियापछि भर्खरै खुलेको थियो। एक वर्षदेखि...

काभ्रेका स्थानीय तहमध्ये रोशी उत्कृष्ट

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी...

विपी राजमार्ग छेवैमा पहिलोपटक केन्द्रीय विद्युत् जडान

काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ राष्ट्रिय राजमार्ग विपी राजमार्गसँग जोडिएको वडा हो। तर, पनि केन्द्रीय प्रसारणको विद्युत भने भर्खरै मात्र पुगेको छ। राजधानीबाट नजिकै रहेको जिल्लाको यो वडा सोमबारदेखि...

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर

काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का एक युवाले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।  शनिबार बिहानै रोशी गाउँपालिका–११ स्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने...

विपी राजमार्गमा दुर्घटनामा परी पाँचको मृत्यु, पच्चीस घाइते

काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित वीपी राजमार्गमा पर्यटक बोकेको भारतीय फोर्स गाडी र टाटासुमो ठोक्कीदा एक जना बालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी...

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

खोलाले बगाएर बालकको मृत्यु

काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तामाङ स्थानीय विद्यालयमा क

सडकमाथिबाट खसेको ढुंगाले लाग्दा मोटरसाइकल चालकको मृत्यु

काभ्रेको रोशी गाउँपालिका–७ कटुञ्जेस्थित बिपी राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले किच्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकल चालक महोत्तरीको रामगोपालपुर घर...

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

विपी राजमार्ग एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो ।इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको जाम र अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु&