श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर

 काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का एक युवाले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।  शनिबार बिहानै रोशी गाउँपालिका–११ स्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने...

सम्बन्धित सामग्री

श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

सोमबार बिहान मोरङको बुढीगंगा गाउँपालिका–३ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन्।...

श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

सोमबार बिहान मोरङको बुढीगंगा गाउँपालिका–३ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन्।...

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

काभ्रे । काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् । आज (शनिबार) बिहान ५ बजे रोशी गाउँपालिका–७ बिक टोल बस्ने ३२ वर्षीय राजकुमार बिकले आफ्नै श्रीमती साइली बिकलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हाे । राजकुमारले घरायसी झै–झगडाका कारण रोशी गाउँपालिका […]

चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । […]

श्रीमती र भाउजूलाई खुकुरी प्रहार

आइतबार राति साढे ९ बजेतिर ३८ वर्षीय आकाश लिम्बूले श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बूलाई खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार घाइते दुवै जनाको हात, खुट्टा शरीरका विभिन्न भागमा ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सोलुखुम्बु, १८ चैत्र । आफ्नै श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनका पति पक्राउ परेका छन् । ३७ वर्षीया मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका […]

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले ज

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

२२ असोज, नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा […]

खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पतिपत्नी पक्राउ

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका-१ नयाँबस्तीमा धारिलो खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ।खुकुरी प्रहारबाट चिचिला गाउँपालिका-२ घर भई हाल खाँदबारी-१ नयाँबस्ती बस्ने २६ वर्षीय पेमा शेर्पाको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार आफ्नै साथी पेमाको हत्या गरेको आरोपमा खाँदबारी-१ नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ र उनकी श्रीमती वर्ष २२ को रेश्मा राईलाई नियन्त्रणमा लिएको बताए।दिदीको घरमा बस्दै आएका प

इलाममा श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी आत्महत्या

इलाम / इलाम–३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए ।... The post इलाममा श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी आत्महत्या appeared first on Purbeli News.