विपी राजमार्गमा दुर्घटनामा परी पाँचको मृत्यु, पच्चीस घाइते

काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित वीपी राजमार्गमा पर्यटक बोकेको भारतीय फोर्स गाडी र टाटासुमो ठोक्कीदा एक जना बालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी...

सम्बन्धित सामग्री

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते

रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उहाँले उक्त बसमा सवार १७ मध्ये […]

कोरोना संक्रमणबाट एकै दिन पाँचको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको […] The post कोरोना संक्रमणबाट एकै दिन पाँचको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

थप आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडौँ,२६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण […]

बालबालिकामा अज्ञात कारणबाट कडा हेपाटाइटिस

सात महिनामा २७८ जनामा संक्रमण, पाँचको मृत्यु ‘अज्ञात कारण’ले बालबालिका हेपाटाइटिस संक्रमणबाट पीडित बन्न थालेपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले अध्ययन सुरु गरेको छ । सिडिसीका अनुसार अमेरिकामा पछिल्लो...

हुथी जिद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

आदेन, ८ फागुन: यमनको साबाह प्रान्तको एक सहरमा त्यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार […]

पाँचथरमा जताततै पहिरो, आमाछोरासहित पाँचको मृत्यु, दुई जना बेपत्ता

पाँचथर । अविरल वर्षासँगै पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोरा रोयल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको […] The post पाँचथरमा जताततै पहिरो, आमाछोरासहित पाँचको मृत्यु, दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना संक्रमणबाट पाँचको मृत्यु

मृत्यु हुनेमा जितपुर सिमराका दुई जना, महागढीमाई नगरपालिकाका दुई जना र बिश्रामपुर गाउँपालिकाका एक जना रहेको बारा प्रहरीले जनाएको छ।...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट माल बाहक टिपर साँझ ६ः०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक […] The post बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके। बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ बजे रोहिणी खोला नजिक ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

भारतमा सडक दुर्घटना परी पाँचको मृत्यु

नयाँदिल्ली, माघ २९ गते । भारतको उत्तराखण्ड राज्यमा एउटा सवारी साधन बाटोबाट तल खस्दा भएको दुर्घटनामा परी कम्तीमा पाँचको मृत्यु भएको छ...