‘फेरि संसार देख्छु भन्ने लागेको थिएन’

रोशी गाउँपालिका–४ का ७८ वर्षीय मानबहादुर तामाङ आँखा जँचाउने पालो पर्खँदै थिए। उनलाई कतिखेर खुसी साटौँ भन्ने छटपटीले सताइरहेको उनको हाउभाउबाट बुझ्न सकिन्थ्यो।  उनको आँखाको शल्यक्रियापछि भर्खरै खुलेको थियो। एक वर्षदेखि...