काभ्रेका स्थानीय तहमध्ये रोशी उत्कृष्ट

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी...