विपी राजमार्ग छेवैमा पहिलोपटक केन्द्रीय विद्युत् जडान

काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ राष्ट्रिय राजमार्ग विपी राजमार्गसँग जोडिएको वडा हो। तर, पनि केन्द्रीय प्रसारणको विद्युत भने भर्खरै मात्र पुगेको छ। राजधानीबाट नजिकै रहेको जिल्लाको यो वडा सोमबारदेखि...