खोलाले बगाएर बालकको मृत्यु

काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो ।खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तामाङ स्थानीय विद्यालयमा क

सम्बन्धित सामग्री

तिनाउ खोलाले बगाएर तीन वर्षीय बालकको मृत्यु

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ । आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए । उपचारका […]

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु

हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो । अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक

डडेल्धुरामा खोलाले बगाएर बालकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन्।पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए।बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए। मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य २ विद्यार्थी घाइते भएका छन

डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई घाइते

धनगढी – डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खोलाले बगाएर परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनको मृत्यु भएको हो। मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए। मृतक निराजन […]

भाइटिकाको दिन खोलाले बगाएर बालकको मृत्यु, अर्का बालक बेपत्ता

संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–६ का ८ वर्षीय विपिन विश्वकर्माको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका ९ वर्षीय ऋतिक विश्वकर्मा भने हालसम्म बेपत्ता भएका छन् । पौडी खेल्न गएका २ जना मध्ये विपिनको शव ५ सय मिटर तल खोला […]

खोलाले बगाएर बालकको मृत्यु

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो । खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित […]

खोलाले बगाउँदा एक बालकको मृत्यु

सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।  भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा सन्तोषलाई बाढीले बगाएको थियो  । सोही क्रममा उनको मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।१३ वर्षीय बालकको मृत शरीर सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला मझौरास्थित बलान खोला किनारमा फेला परे

सप्तरीमा बाढीले बगाएर १३ वर्षीय बालकको मृत्यु

सप्तरीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिहुल गाउँपालिका-४ का १३ वर्षीय सन्तोष भण्डारी रहेका छन्।

खोलाले बगाएर एकको मृत्यु

खोलाले बगाउँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका वडा नम्बर ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो । भुतही बलान खोलापारी स्थित खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पुर्‍याउन जाने क्रममा बाढीले सन्तोषलाई बगाउँदा मृत्यु भएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खोलाले बगाएर बालकको मृत्यु

नुवाकोट । पौडी खेल्ने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् । समुन्द्रटारस्थित तादी...