नेता कार्यकर्तालाई ओलीको आह्वान- एमाले काम गर्ने पार्टी हो, बहुमत ल्याउन जनताको घरघरमा पुग्नुस् (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई सरकारमा हटाएर देशलाई दुर्दशामा पुर्‍याएको टिप्पणी गरेका छन्। झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमालेले जनताको सुझाव लिएर देशको मुहार फेर्ने अभियानमा अगाडि बढ्ने बताए। उनले एमालेले बाहेक कसैले देश बनाउन नसक्ने दाबी गरे। उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनको लागि पार्टी पङ्क्तिलाई […]

सम्बन्धित सामग्री

बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले […]

आउँदाे चुनावमा एमालेको एकल बहुमत आउन सक्छ : पृथ्वीसुब्बा गुरुङ

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नुभएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतवार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो । गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गर्नुभयो । ‘निर्वाचनविद्हरूले हा...

आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ पार्टी अघि बढ्छ : नेता भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ । सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी गर्नु भयो । उहाँले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही […]

‘एमाले गल्नेवाला छैन, ‘लार्जेस्ट’ पार्टी हुनबाट कसैले रोक्दैन’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावमा ‘लार्जेस्ट’ पार्टी हुन एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । साथै उनले एमाले कसैसँग गलेर र लत्रेर नझुक्ने पनि बताए । ‘अहिलेसम्मको प्रारम्भिक आँकलनमा हामी प्रतिनिधि सभामा बहुमत वा त्यसको नजिक पुग्छौं । हामीभन्दा अगाडि अर्को कुनै पार्टी हुँदैन,’ नेता पौडेलको भनाइ छ ।विगतमा नेकपा गठनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका पौडेल नेपालमा एउटा शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने पनि बताउँ

आगामी निर्वाचनमा बहुमत ल्याउने तयारीमा एमालेः अध्यक्ष ओली

ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोही अनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा ...

राजेन्द्र राईको टिप्पणी : एमालेमा माधव नेपालको स्पष्ट बहुमत देखियो

काठमाडौं : प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन्। नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले यस्तो दाबी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भन

संसदीय दलमा बहुमत जुटाउने माधव नेपाल पक्षका सांसदको दाबी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले केही साताभित्र एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीलाई बहुमतबाट विस्थापन गर्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले संसदीय दलमा बहुमत सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।  नेपाल समूहका सांसदहरूको आज शंखमूलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा छलफल आयोजना गरिएको थियो । जसमा माधव नेपालले सबै सांसदहरूका सल्लाह सुनेका थि...