आगामी निर्वाचनमा बहुमत ल्याउने तयारीमा एमालेः अध्यक्ष ओली

ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोही अनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा ...

सम्बन्धित सामग्री

गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो-याउनु बेठीक हुने उहाँले बताउनुभयो । उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । […]

गल्ती दोहो¥याउने छुट कसैलाई छैन : एमाले अध्यक्ष ओली

काठमाडौँ,१२ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो¥याउनु बेठीक हुने उनले बताए । उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो¥याएर गल्ती गर्ने छुट अब […]

समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ,४ साउन । (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताएका छन् । एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि […]

आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेकै […]

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् । उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ । […]

निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्छौँ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्ने बताएका छन्। इलाममा आयोजित कार्यक्रममा ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्। उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतिसाल भएर उभिन्छ। देशभर […]

एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम छः अध्यक्ष ओली

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दावी गरे। उनले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गरे।...

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरेका हुन् ।दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनत

आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी काम गर्नुस् : अध्यक्ष ओली

अध्यक्ष ओलीले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पार्नु भयो ।

एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गरेका छन् । पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।’ उनले सरकारले […]