बहुमत नै नपुगेका हरुवाहरूले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं नः एमाले नेता

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो पार्टी अर्को गठबन्धन बनाउने तयारीमा नरहेको बताएका छन् । ‘एमालेलाई एक्लै पारेर दुई तिहाइको सरकार बनाउँछौं भन्नेहरुको बहुमत पुगेको छैन । हरुवाहरुले कसरी सरकार बनाउँदा रहेछन्, हेरौं न । माओवादीका महासचिवसँग हाम्रा अध्यक्षको शिष्टाचार भेटघाट मात्र हो । सरकार गठबन्धनको उद्देश्यले भएको होइन । अहिले […]

सम्बन्धित सामग्री

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए । […]

देउवाभन्दा पहिले गठबन्धन तोडेकाले प्रचण्डलाई प्रधानमन्त्री बनायौंः एमाले नेता

काठमाडौं, १३ पुस । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले गठबन्धन तोडेर सहकार्य गर्न आएकाले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाएको बताएका छन् । ‘संसदमा जुन खालको शक्ति सन्तुलन छ, त्यसमा कसैको स्पष्ट बहुमत छैन । सरकार बनाउन सहयोग र समर्थनका लागि हामी गठबन्धन टुट्नुपर्छ भन्ने पक्षमा थियौं । हामी पार्टी अध्यक्ष केपी […]

आउँदाे चुनावमा एमालेको एकल बहुमत आउन सक्छ : पृथ्वीसुब्बा गुरुङ

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नुभएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतवार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो । गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गर्नुभयो । ‘निर्वाचनविद्हरूले हा...

पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको छ : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउनु भएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहनु भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक […]

ऋषि धमलाको कार्यक्रममा एमाले र नेकपा (एस) का नेताहरुबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । एमाले नेता घनश्याम खतिवडा र एकीकृत समाजवादीका नेता शंकर पोखरेलबीच चर्काचर्की परेको हो । खतिवडाले एमाले निर्वाचनमा एक्लै लड्दै आएको सुनाए । उनले विगतमा कांग्रेस र माओवादी केन्द्रले मोर्चाबन्दी गरेर निर्वाचन लड्दापनि आफूहरुले सामना गरेको र बहुमत […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका […]

शंकर पोखरेलको दाबी– देउवाले जुटाएको बहुमत स्वत: बदरभागी !

एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत बदरभागी हुने जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा पोखरेलले एमाले सांसदहरूको समेत हस्ताक्षरमा कांग्रेस सभापति शेरबहादुर देउवाले जुटाएको बहुमतको अर्थ नरहेको जिकिर गरेका हुन् । सर्वोच्चमा जारी बहसतर्फ इंगित गर्दै पोखरेलले लेखेका छन्- 'संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई त थाहा हुनु नै पर्ने हो ।' स...

एकल बहुमतको सरकारमा दाबी पेश गर्दै एमालेले पठायो पत्र, आजै शपथ गराउने तयारी

नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेललाई नै अब बन्ने नयाँ सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।  संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख समक्ष एकल बहुमतको सरकार बनाउन दाबी प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।  एमाले नेता बैजनाथ चौधरीले प्रदेश सभामा एमालेको एकल बहुमत रहेकाले प्रदेश प्रमुख धर्मनाथ यादवलाई एकल सरकार दाबी गर्दै पत्र पठाएको जानकारी दिए । ‘बैठकले पुनः सरकारको नेतृत्व मुख्यमन्त्री पोखरेलले नै गर्ने निर्णय गर्‍यो,’ चौधरीले भने, &l...