दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल निर्वाचित

दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

लुम्बिनीमा दीपेन्द्रलाई मन्त्री बनाउने सिफारिसमा कांग्रेसको आपत्ति

९ असोज, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार गठन भएको चार महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । १४ वैशाखमा पद सम्हालेका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र […]

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।

दाङ-२ बाट प्रदेश सभामा कांग्रेसका न्यौपाने र खनाल निर्वाचित

८ मंसिर, दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभाका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् । आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका […]

दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक […]

दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको […]

दाङ २(१) मा कांग्रेसका खनाल विजयी

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा...

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर  १ हजार १ सय ६७ रहेको छ ।

दाङमा नेपाली कांग्रेसले खाेल्याे खाता

दाङ- दाङमा नेपाली कांग्रेसले खाता खाेलेकाे छ। प्रदेशसभा सदस्यमा राजु खनाल निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा २ काे प्रदेशसभा ‘१’ बाट कांग्रेसका खनाल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले विजय घाेषणा गर्न भने बाँकी नै छ। खनालले १५ हजार ६१६ र नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे। दुवैबीच मतान्तर १ […]

दाङ-२ (१) मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित

दाङ - दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ। यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएकाे थियाे ।