दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक […]

सम्बन्धित सामग्री

दाङ २ (क) मा कांग्रेसका खनाल विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ काे प्रदेश सभा (क) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र १ हजार ४ सय ८५ मत बदर भएको मु...

दाङको प्रदेशसभा एमालेका बलिभद्रलाई हराउँदै कांग्रेसका खनाल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।

दाङ २ : प्रदेशसभा १ मा कांग्रेस विजयी

देउखुरी– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ ९१० मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी भएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय […]

दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको […]

दाङ २(१) मा कांग्रेसका खनाल विजयी

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा...

दाङ-२ (क) मा कांग्रेसका खनाल विजयी

बुटवल- प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं २ (क)  बाट निर्वाचित भएका छन् । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।  खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त ग...

दाङ-२ (क) मा कांग्रेसका खनाल विजयी

बुटवल- प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं २ (क)  बाट निर्वाचित भएका छन् । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।  खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त ग...

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर  १ हजार १ सय ६७ रहेको छ ।