दाङ २(१) मा कांग्रेसका खनाल विजयी

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा...

सम्बन्धित सामग्री

दाङ २ (क) मा कांग्रेसका खनाल विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ काे प्रदेश सभा (क) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र १ हजार ४ सय ८५ मत बदर भएको मु...

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाण्डौ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी हुनुभएको छ । उहाँले १४ हजार २०४ मत ल्याउनुभएको छ भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाउनुभयो ।

काठमाडौँमा घण्टी लहर, काठमाडौँ–६ मा शिशिर खनाल विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्रपार्टीले काठमाडौँमा चौथो जित दर्ता गरेको छ। काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी भएका हुन् । ४३ वर्षका खनालले १४ हजार २०४ मत ल्याएर जित हाँसिल गरेका हुन् । उनले नेकपा एमालेका सर्वेन्द्र खनाल तथा कांग्रेसका भीमसेनदास प्रधानलाई पराजित गरेका हुन् । एमालेका खनालले ८ हजार ९११ तथा कांग्रेसका […]

दाङको प्रदेशसभा एमालेका बलिभद्रलाई हराउँदै कांग्रेसका खनाल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन्।

दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक […]

दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको […]

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर  १ हजार १ सय ६७ रहेको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा एमालेको जित

इलाम : फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल विजयी भएका छन्।उनी पाँच हजार ३२२ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर थापाले चार हजार ८२१ मत ल्याए।उपप्रमुखमा पनि एमालेकै कल्पना राई विजयी भइन्। उनले पाँच हजार १५८ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुलबहादुर राई बान्तवाले  चार हजार १७४ मत ल्याए।

मनहरी-१ मा कांग्रेसका खनाल विजयी

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे । खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए […]

अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाखर खनाल विजयी

अर्घाखाँची :  अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।  उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन्।  उनका निकटत प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित भएका छन्।  १ सय ६ मतको अन्तरले यमलाल पराज...