दाङ-२ बाट प्रदेश सभामा कांग्रेसका न्यौपाने र खनाल निर्वाचित

८ मंसिर, दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभाका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् । आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका […]