दाङमा नेपाली कांग्रेसले खाेल्याे खाता

दाङ- दाङमा नेपाली कांग्रेसले खाता खाेलेकाे छ। प्रदेशसभा सदस्यमा राजु खनाल निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा २ काे प्रदेशसभा ‘१’ बाट कांग्रेसका खनाल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले विजय घाेषणा गर्न भने बाँकी नै छ। खनालले १५ हजार ६१६ र नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे। दुवैबीच मतान्तर १ […]

सम्बन्धित सामग्री

दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बुटवलबाट राजधानी नसार्न कांग्रेस र एमालेको आग्रह !

रुपन्देही – संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले रुपन्देहीले आज आइतवार छुट्टाछुट्टै विज्ञप्ति निकालेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूले जनाएका छन् ।नेपाली कांग्रेसले राजधानी लैजाने जिम्म...

बुटवलबाट राजधानी नसार्न कांग्रेस र एमालेको आग्रह

संरचना निर्माण नहुँदै बुटवलबाट राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नयाँ सरकार नबन्दै वर्तमान काम चलाउ सरकारले यो काम गर्न नमिल्ने उनीहरूले जनाएका छन् ।नेपाली कांग्रेसले राजधानी लै

विद्युत् कार्यालयलाई लालटिन उपहार

दाङ – अघोषित लोडशेडिङ हुन थालेकाे भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ । आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएकाे हाे ।  प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले बताउनुभयो । कार्यालय पुगेकाे समूहले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणि विकलाई भेटेर समस्या राख्नुका साथै यथाशीघ्र समाधान गर्नसम...

दाङमा कांग्रेसकाे उपस्थिती पहिले भन्दा बलियो

अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा अहिले नेपाली कांग्रेसले जिल्लामा आफ्नो उपस्थिती बलियो बनायो। हालसम्म मत गणना सम्पन्न भएका ९ स्थानीय तह मध्य एक नगरपालिकासहित ५ तहमा आफ्नो एकल नेतृत्व कायम गर्यो।...

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ । मतगणना सम्पन्न भएको पालिका मध्ये ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ […]

दाङमा कडा टक्कर – १२ वडामा तीन दलको समान जीत

दाङ – दाङमा अहिलेसम्म ९९ वडा मध्ये १२ वडाको गणना सम्पन्न भएको छ । अहिलेसम्मको नजितामा प्रमुख ३ पार्टीले समान जीत हासिल गरेका छन्। जसमा नेपाली कांग्रेसले चारवटा वडामा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि चारवटा वडा जितेको छ । नेकपा एमालेले पनि चार वडा वडामा जितेको हो । काङ्ग्रेसले बबई गाउँपालिका–२, बंगलाचुली– १, […]

सरकारविरुद्ध दाङमा कांग्रेसको वृहत प्रदर्शन

सरकारले निरन्तर जनविरोधी कार्य गर्दै आईरहेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार दाङमा पनि सरकारको विरोधमा आन्दोलन गरेको छ ।