दाङ–२ (१) मा कांग्रेसका खनाल विजयी

घोराही । दाङ क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको […]

सम्बन्धित सामग्री

दाङ २(१) मा कांग्रेसका खनाल विजयी

दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा...

दाङ २ (१) मा कांग्रेसका राजु खनाल विजयी

दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर  १ हजार १ सय ६७ रहेको छ ।