दाङ-२ (१) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर १ हजार १ सय ६७ रहेको छ ।