लुम्बिनीमा माया कम्प्लेक्स

काठमाडौँ – सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ। माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको छ। क्षेत्रीय विस्तारको एक भागको रूपमा सीई कन्स्ट्रक्सनले रूपन्देहीमा आफ्नो पदचिह्न विस्तार गरेको हो। सीईले त्यहाँ आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको […]

सम्बन्धित सामग्री

बेसमेन्टबाट पसल हटाउन बिरा कम्प्लेक्स सहमत

१३ भदौ, काठमाडौं । बिरा कम्प्लेक्स र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको छ । कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन गएको महानगरको टोली र कम्प्लेक्स सञ्चालकबीच भएको छलफलमा बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति भएको हो । महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । तर, गोदाम सञ्चालन नगरी […]

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ। दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]

बाल मन्दिरको जग्गामा ‘सपिङ कम्प्लेक्स’

काठमाडौँ,२७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले […]

उद्घाटन गरेको ४ महिनामै भासियो शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान

खोटाङ – खोटाङको दिक्तेल बजारमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान उद्घाटन गरिएको चार महिनामै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारको रत्नपार्कमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल, मैदान भासिएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएको कम्प्लेक्स र पार्कको मैदान सामान्य वर्षाकै कारण भत्किएको हो ।  व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्स र ...

सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले खुल्ला ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन रोक्ने बताएकी छिन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले महानगर प्रमुखमा जिते खुल्ला ठाउँमा पार्क बनाउने र व्यापारिक कम्प्लेक्स बनाउने बताएका हुन्। ‘जेष्ठ नागरिक भवन बन्छ, टोल टोलमा पार्क बन्छ, अब व्यापारिक कम्प्लेक्स बन्दैन’ उनले…

लुम्बिनीमा सिईको माया कम्प्लेक्स सुरु

सिई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स सुरु गरेको छ। माया डेभलपर्सले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सिई कन्सट्रक्सनले गरेको हो।...

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]

महर्जन कम्प्लेक्स सञ्चालनमा

काठमाडौंको न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै […]

तुलसीपुरमा २८ करोडमा व्यापारिक कम्प्लेक्स निर्माण सम्झौता

तुलसीपुरमा २८ करोड रुपैयाँ लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकाससँग सम्झौता भएको छ।