सिई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स सुरु गरेको छ। माया डेभलपर्सले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सिई कन्सट्रक्सनले गरेको हो।...
१३ भदौ, काठमाडौं । बिरा कम्प्लेक्स र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको छ । कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन गएको महानगरको टोली र कम्प्लेक्स सञ्चालकबीच भएको छलफलमा बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति भएको हो । महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । तर, गोदाम सञ्चालन नगरी […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ।काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका अहिले न्यूरोडको आरबी कम्प्लेक्सको संरचना भत्काउन थालेको हो।महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ। घटनास्थलमा मेयर बालेन साह आफैँ उपस्थित भएका छन्।
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ। दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व […]
काठमाडौँ,२७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले […]
खोटाङ – खोटाङको दिक्तेल बजारमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान उद्घाटन गरिएको चार महिनामै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारको रत्नपार्कमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल, मैदान भासिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएको कम्प्लेक्स र पार्कको मैदान सामान्य वर्षाकै कारण भत्किएको हो ।
व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्स र ...
काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले खुल्ला ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन रोक्ने बताएकी छिन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले महानगर प्रमुखमा जिते खुल्ला ठाउँमा पार्क बनाउने र व्यापारिक कम्प्लेक्स बनाउने बताएका हुन्।
‘जेष्ठ नागरिक भवन बन्छ, टोल टोलमा पार्क बन्छ, अब व्यापारिक कम्प्लेक्स बन्दैन’ उनले…
खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]
काठमाडौंको न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै […]