बेसमेन्टबाट पसल हटाउन बिरा कम्प्लेक्स सहमत

१३ भदौ, काठमाडौं । बिरा कम्प्लेक्स र काठमाडौं महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको छ । कम्प्लेक्सको भूमिगत भागको पसल हटाउन गएको महानगरको टोली र कम्प्लेक्स सञ्चालकबीच भएको छलफलमा बेसमेन्टमा गोदाम मात्रै चलाउने सहमति भएको हो । महानगरपालिकाका अनुसार उक्त भवनको बेसमेन्टमा गोदाम राख्ने गरी नक्सा पास भएको थियो । तर, गोदाम सञ्चालन नगरी […]

सम्बन्धित सामग्री

अनधिकृत संरचनामाथि महानगरको निरन्तर निगरानी

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमाथिको अनुगमनलाई निरन्तरता दिएको छ । यही क्रममा सोमबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले न्युरोडस्थित वसन्तपुर प्लाजा, ९९ मार्ट, विशाल बजार, बिरा कम्प्लेक्स, सुरज आर्केडलगायतका क्षेत्रको अनुगमन...

न्युरोडको बिरा कम्प्लेक्स विवाद टुंगियो, अन्डरग्राउन्डमा स्टोर राख्ने सहमति

काठमाडौं महानगरको टोली र न्युरोडको बिरा कम्प्लेक्सका भाडावालबीचको विवाद टुंगिएको छ । काठमाडौं महानगर, बिरा कम्प्लेक्सका सञ्चालक र २२ नम्बर वडाका जनप्रतिनिधिबीच अन्डरग्राउन्डमा स्टोर राख्ने सहमति भएसँगै उक्त विवाद टुंगिएको हो ।

नक्सा अनुसार बेसमेन्टमा गोदाम मात्रै चलाउन बिरा कम्प्लेक्स सहमत

काठमाडौँ। बेसमेन्टमा गोदाम मात्रै चलाउन बिरा कम्प्लेक्स सहमत भएको छ। बिरा कम्प्लेक्स र काठमाडौँ महानगरपालिकाबीच अन्डरग्राउन्ड संरचनामा पसल नचलाउने सहमति भएको हो। सोमबार अपराह्न बिरा कम्प्लेक्सको बेसमेन्टमा रहेका पसल हटाउन गएका महानगरको टोलीलाई व्यापारीहरुले रोकेका थिए।

बिरा कम्प्लेक्स अन्डरग्राउन्डका व्यापारी र नगर प्रहरीबीच चर्काचर्की

काठमाडौं । काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्सको अन्डरग्राउन्डका व्यापारी र नगर प्रहरीबीच चर्काचर्की भएको छ । सोमबार काठमाडौं महानगरपालिका नगर प्रहरीको टोली त्यहाँ रहेका अवैध संरचना हटाउँदै अन्डरग्राउन्ड खाली गर्न पुगेको थियो । अन्डरग्राउन्डभित्र करिब एक दर्जन पसल थिए । उनीहरुले नगर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । व्यापारीले बिरा कम्प्लेक्स अन्डरग्राउन्डका सबै पसल...