तुलसीपुरमा २८ करोडमा व्यापारिक कम्प्लेक्स निर्माण सम्झौता

तुलसीपुरमा २८ करोड रुपैयाँ लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकाससँग सम्झौता भएको छ।

सम्बन्धित सामग्री

निर्माण सम्झौता एक वर्ष, बिर्तामोड–अर्जुनधारा सडक निर्माण ५ प्रतिशत

झापाको बिर्तामोड–अर्जुनधारा सडक निर्माण सम्झौताको एक वर्ष सकिँदा उक्त सडक खण्डको काम पाँच प्रतिशतमात्र सम्पन्न भएको छ । भ्याटसहित १५ करोड ८२ लाख ७७ हजारमा प्रविण–मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी बिर्तामोड–अर्जुनधारा सडक निर्माण सम्झौता गरे पनि निर्माण सुरु भएको एक वर्षमा पाँच प्रतिशतमात्र काम सकिएको हो । दुई वर्षमा […]

२५ दिनमा एक करोड सक्ने गरि भवन निर्माण सम्झौता

माओवादी केन्द्र रोल्पाको पार्टी कार्यालयको नाम फेरेर ‘शहिद प्रतिष्ठान भवन’का नाममा आएको उक्त ९९ लाख रकम कसरी खर्च हुन्छ भन्ने मुल्याङ्कन समेत नगरि प्राबिधिकले २५ दिनको समय सिमा राखेर सम्झौता गरेका छन्। केहीदिन यता रोल्पालीका सामाजिक संजालमा उक्त योजनाको ए...

बधशाला निर्माण सम्झौता अलपत्रः स्वस्थ मासु खाने पोखराबासीको सपना अधुरै

पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेक...

हेटौंडामा भ्यूटावरसहितको १३ तलाको भवन निर्माण सम्झौता

२० मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा –४ हुप्राचौरमा १३ तलाको बहुउद्देश्यीय व्यापारिक भवन निर्माणको लागि सम्झौता गरेको छ । उपमहानगरले व्यापारिक भवन निर्माणका लागि ४७ करोड ९३ लाख रुपैयाँ ७२ हजार रुपैयाँमा लामा, रसुवा, बानियाँ जेभीसँग सम्झौता गरेको छ । मेयर हरिबहादुर महतले हेटौंडामा अहिलेसम्मकै ठूलो लगानीमा बसपार्कमा बस टर्मिनल, थानाभ¥याङमा तरकारी थोक बजार […]

व्याँसको नीतिकुण्डमा प्रहरीको नयाँ भवन निर्माणको तयारी

व्याँसको नीतिकुण्डमा नेपाल प्रहरीको नयाँ भवन निर्माणको तयारी थालिएको छ । निर्माण सम्झौता भएको पाँच महिनापछि भवन निर्माणको लागि निर्माण व्यवसायीले तयारी थालिएको हो । सीमामा  बाह्रै महिना बस्दै आएका नेपाल...

पाल्पामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण शीत भण्डार निर्माणको काम अलपत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणाधीन शीत भण्डार अलपत्र परेको छ । निर्माण सम्झौता भएको ९ वर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो । ४ करोड ९९ लाख लागत रहेको शीत भण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण […]

सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

काठमाडौं, जेठ ३ । काठमाडौं–तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता […]

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणको सम्झौता रद्द गर्न निर्देशन दिए पनि नेपाली सेनाले सो प्याकेजका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब …

सेनाले गर्यो द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पाेरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो ।पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो रु २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुने छन् ।

सुरुङमार्ग निर्माण सम्झौता

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो ।