उद्घाटन गरेको ४ महिनामै भासियो शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान

खोटाङ – खोटाङको दिक्तेल बजारमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान उद्घाटन गरिएको चार महिनामै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारको रत्नपार्कमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल, मैदान भासिएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएको कम्प्लेक्स र पार्कको मैदान सामान्य वर्षाकै कारण भत्किएको हो ।  व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्स र ...

सम्बन्धित सामग्री

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]