दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको हो ।पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँ गरी ४ […]