सिर्जना सिंहको योजना : खुल्ला ठाउँमा पार्क, बन्दैन व्यापारिक कम्प्लेक्स

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिका प्रमुख उम्मेदवार सिर्जना सिंहले खुल्ला ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउन रोक्ने बताएकी छिन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले महानगर प्रमुखमा जिते खुल्ला ठाउँमा पार्क बनाउने र व्यापारिक कम्प्लेक्स बनाउने बताएका हुन्। ‘जेष्ठ नागरिक भवन बन्छ, टोल टोलमा पार्क बन्छ, अब व्यापारिक कम्प्लेक्स बन्दैन’ उनले…