मन्त्रालय आफैँ हिंसामा छ मन्त्री रेग्मी

काठमाडौं, मंसिर २२ । सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन थाले। सासू र श्रीमानले बारम्बार कुट्ने र घरबाट निकाल्ने गर्दै आए । जानकीदेवीबाट छोरा नभएको भन्दै देवनारायणले अर्को विवाह गरे। छोराका लागि चारवटा विवाह गरेका […]

सम्बन्धित सामग्री

मन्त्रालय आफैँ हिंसामा छ : मन्त्री रेग्मी

सिरहा जिल्ला गोलबजार नगरपालिका–३, जम्दहकी जानकीदेवी पासवानको १३ वर्षको उमेरमा विवाह भयो। दुई छोरी जन्मिएपछि श्रीमान् देवनारायण पासवानले छोरा चाहियो भन्दै कुटपिट र शारीरिक यातना दिन थाल्नुभयो। सासू र श्रीमान्ले बारम्बार कुट्ने र घरबाट निकाल्ने गर्दै आउनुभयो। जानकीदेवीबाट छोरा नभएको भन्दै देवनारायणले अर्को विवाह गर्नुभयो। छोराका लागि चारवटा विवाह गर्नुभएका देवनारायणले कान्छी श्रीमतीबाट एक छोरा र एक छोरी भएपछि हाल सिरहा सदरमुकाममा बस्दै आउनुभएको छ। जानकीदेवी जम्दहस्थित घरमा बस्नुहुन्छ।

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजलाई जगाउन सकिएन भने लैङ्गिक हिंसा रोक्न नसकिने भएकाले सामाजिक जागरणमा लाग्नुपर्नेमा जोड दिएकी छन् । महिला हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला, कानुन र विकास मञ्चलगायतका संस्थाले संयुक्तरुपमा आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता’ विषयक […]

महिला मन्त्रालयलाई थोरै बजेट दिनुपनि ‘महिला हिंसा’ नै हो : मन्त्री रेग्मी

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई थोरै बजेट दिनुपनि महिला हिंसाकै एक रुप भएको टिप्पणी गरेकी छिन् । बुधबार मन्त्रालय, कोसिस, महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा गरेको ‘लैङ्गिक हिंसाको सम्वोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले देशको ८० प्रतिशत जनसंख्याको मुद्धालाई सम्वोधन गर्ने मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट दिने गरेको उल्लेख गरिन् । मन्त्री र

मन्त्रालय सशक्तिकरण गर्न अति आवश्यक छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयको सशक्तिकरण गर्न अति जरुरी रहेको बताउनुभएको छ । मन्त्री रेग्मीले सबैभन्दा बढि जनसरोकारको मन्त्रालय भएर पनि स्रोत, साधनमा अतिकमी भएको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सशक्तिकरण गर्न अति आवश्यक रहेको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरुद्धको १६ औं राष्ट्रिय […]

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन […] The post सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार: मन्त्री रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन्। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन् । […]

महिला मन्त्रालय एउटा प्रोजेक्टजस्तो भयो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्ट

महिला मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भयो : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत […]

यौन हिंसाको मुद्दामा हदम्याद नराखौँ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले घर– घरमा यौन हिंसा भएको बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक घरमा महिलामाथि यौन हिंसा हुने गरेको बताइन् ।उनले भनिन्, ‘हिंसाको बारेमा खुलस्त कुरा गर्ने वातावरण नभएर हो, नत्र यहाँ घर–घरमा महिलाहरु हिंसामा परेका छन् ।’ घरभित्रै महिलाहरु यौन हिंसामा परेका छन् उनले भनिन् । यसका लागि कानुन मन्त्रालय लगायत सबै निकायले गम्भिर भएर काम गर्न उनले आग्रहसमेत गरेकी छ